back
NMB ad

सानिमाको वित्तिय विवरण सार्वजनिक, त्रैमासको नाफा नै २७ करोड बढी !

Kumari bank ad

काठमाण्डौं ।  सानिमा बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा २७ करोड पाँच लाख रुपैयाँ गरेको छ। बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण अनुसार अघिल्लो बर्षको यसै अवधिको तुलनामा यसपाली नाफा साढे ५३ प्रतिशतले बढेको हो।

बैंकले १४ अर्ब रुपैयाँ ऋण वढाएर खुद ब्याज आम्दानी २१ करोड रुपैयाँले बढाएपछि नाफामा उल्लेख्य सुधार आएको हो। बैंकको कुल कर्जा लगानी ४४ अर्ब ६० करोड रुपैयाँ छ। बैंकले खुद ब्याज आम्दानी ५३ करोड २९ लाख रुपैयाँ गरेको छ। बैंकको खराव कर्जा अनुपात ०.०५ प्रतिशत मात्र छ।

८ कार्तिक २०७३, १०।००

वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...