काठमाडौ। सानिमा बैंकको सेयर मूल्य समायोजन भएको छ । शुक्रबार नेप्सेले बैंकको १६ प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन गरेको जनाएको छ ।
बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ रहेको छ । जसका लागि आधार मूल्य ४३४ रुपैयाँ रहने भएको छ ।
प्रकाशित मितिः २०७४ असोज ६
वि.सं.२०७४ असोज ६ शुक्रवार १३:२७ मा प्रकाशित