Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, पौष ३ , २०७४  |  
Monday, December 18, 2017

१ बराबर १ को हकप्रद सेयर भर्ने म्याद,भर्ने स्थान थाहा पाईराख्नुहोस् !

January 8, 2017

Right Share

काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंकले आइतबारदेखि एक सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । यो हकप्रद फागुन १ गते सम्ममात्र भर्न पाइनेछ । बैंकले १ः१ (एक कित्ता बराबर थप नयाँ एक कित्ता) अनुपातमा एक सय रूपैयाँ दरको १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

सप्तकोशीको हकप्रदमा पुस ७ गतेसम्म कायम सेयरधनीले मात्र भर्न सक्नेछन् । यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेड गर्दैछ । हकप्रद सेयर आवेदनको लागि सप्तकोशी डेभलपमेन्ट बैंक मोरङ टंकिसिनवारी र अन्य शाखा कार्यलय, एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा एनएमबि बैैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । एनएमबि क्यापटिल लिमिटेड नागपोखरी काठमाडौंबाट भने चेकमात्र बुझिने ब्यवस्था गरिएको छ ।

प्रकाशित मितिः २०७३ पुस २४

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु