back
NMB ad

१ बराबर १ को हकप्रद सेयर भर्ने म्याद,भर्ने स्थान थाहा पाईराख्नुहोस् !

Kumari bank ad

काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंकले आइतबारदेखि एक सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । यो हकप्रद फागुन १ गते सम्ममात्र भर्न पाइनेछ । बैंकले १ः१ (एक कित्ता बराबर थप नयाँ एक कित्ता) अनुपातमा एक सय रूपैयाँ दरको १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

सप्तकोशीको हकप्रदमा पुस ७ गतेसम्म कायम सेयरधनीले मात्र भर्न सक्नेछन् । यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेड गर्दैछ । हकप्रद सेयर आवेदनको लागि सप्तकोशी डेभलपमेन्ट बैंक मोरङ टंकिसिनवारी र अन्य शाखा कार्यलय, एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा एनएमबि बैैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । एनएमबि क्यापटिल लिमिटेड नागपोखरी काठमाडौंबाट भने चेकमात्र बुझिने ब्यवस्था गरिएको छ ।

प्रकाशित मितिः २०७३ पुस २४

वि.सं.२०७३ पुस २४ आइतवार १४:३६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...