back
NMB ad

बैंकको १०० कित्ता सेयर हुनेले आजै थप गर्नुहोस १३० कित्ता ! भोलिदेखि पाईन्न

Kumari bank ad

काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रद भर्ने आज (शुक्रबार) अन्तिम दिन हो । यसआधारमा आज कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । बैंकले बाढीका कारण देशभरको जनजीवन अस्तव्यस्त भएको भन्दै हकप्रद भर्ने अन्तिम म्याद भदौ १ बाट ९ गते सारेको हो ।

सप्तकोशीले १ः१.३ अनुपातमा (प्रत्येक १ कित्ता सेयर थप १.३ कित्ता) १०० रुपैयाँ अंकित मूल्यको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा असार १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सप्तकोशी डेभलपमेन्ट बैंकको मुख्य कार्यालय विराटनगर तथा यसका अधिकांश शाखा कार्यालय र एनएमबी क्यापिटल लिमिटेड नागपोखरी काठमाडौबाट आवेदन दिन सक्नेछन् ।

एनएमबि बैंकको देशैभरीका अधिकांश शाखा कार्यालयबाट पनि यो हकप्रदमा आवेदन दिन सकिने छ । एनएमबी क्यापिटलबाट भने चेकमात्र बुझ्ने व्यवस्था गरिएको छ । सप्तकोशीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल हो ।

प्रकाशित मितिः २०७४ भदौ ९

वि.सं.२०७४ भदौ ९ शुक्रवार ११:२८ मा प्रकाशित

You can share this post!

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...