Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

आईतबार, माघ ७ , २०७४  |  
Sunday, January 21, 2018

पर्यटकीयस्थल सौराहाका अधिकांश होटल डुबानमा,सयौं पर्यटक प्रभावित

August 13, 2017

sauraha hotel 2

चितवन । अविरल वर्षाका कारण चितवनको पर्यटकीय स्थल सौराहाका अधिकांश होटल डुबानमा परेका छन् । सौराहमा पर्यटकलाई लक्षित गरेर सञ्चालमा आएका १ सय १० होटल डुबानमा परेका हुन् ।

डुबानका कारण चितवन घुम्न आएका पर्यटकहरु समेत प्रभावित भएका छन् । सौराह क्षेत्रमा करीब ६ सय पर्यटक रहेको अनुमान गरिएको छ ।sauraha hotel 1

होटलको ग्राउण्ड फ्लोर डुबानमा परेका कारण पर्यटकहरुलाई दोस्रो तलामा राखिएको पर्यटन व्यवसायीहरुले जनाएका छन् । यस्तै एक तलाका होटलबाट पर्यटकलाई अन्यत्र सारेर सुरक्ष्ति पारिएको छ ।sauraha hotel 4 sauraha hotel 5 sauraha hotel

सौराहा जोड्ने सडकहरु जलमग्न भएका कारण आवत–जावत गर्न पनि कठिनाई भएको छ ।

प्रकाशित मितिः २०७४ साउन २९

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु