back
NMB ad

हाईड्रोको आईपीओ निष्काशनबारे पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ। सयपत्री हाइड्रोपावरले असोज २४ गते पहिलो बार्षिक साधारणसभा डाकेको छ। साधारणसभामा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्राम्भिक शेयर (आईपीओ) जारी गर्ने बिशेष प्रस्ताव पारित गरिने भएको छ।

कम्पनीबाट संचालित २.५ मेघावाटको दरम खोला ए जलविद्युत आयोजनाको लागि आवश्यक आर्थिक स्रोत जुटाउन प्राथमिक शेयर जारी गर्ने लागेको कम्पनीले जनाएको छ।

साधारणभाले आर्थिक बर्ष २०७३र७४ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव, वासलात लगायतका आर्थिक विवरण पारित गर्ने भएको छ। साथै चालु आर्थिक बर्षको लागि लेखापरीक्षक नियुक्ती गर्ने जनाएको छ। तर उसले कति आईपीओ निष्काशन गर्नेबारे खुलाएको छैन ।

प्रकाशित मितिः २०७४ असो ३

वि.सं.२०७४ असोज ३ मंगलवार १२:०८ मा प्रकाशित

You can share this post!

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...