Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर २८ , २०७४  |  
Thursday, December 14, 2017

धरहरा बनाउन एसबीआर्इ बैंकको ५ करोड २१ लाख

May 15, 2016

Nepal-SBI-Bank

काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको धरहरा निर्माणका लागि नेपाल एसवीआइ बैंकले ५ करोडभन्दा बढिको सहयोग गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बैंकका पदाधिकारीले ५ करोड २१ लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

मै बनाउँछु धरहरा अभियान अन्तर्गत धरहरा पुनर्निर्माण अभियान सुरू गरिएको थियो । धरहरा अफैँ बनाउने अभियान सुरू गर्दै प्रधानमन्त्री केपी वलीले यसअघि एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गरेका थिए ।
प्रकाशितः २०७३ जेठ २

Pradhan Shanker
July 25, 2016 at 1:14 pm

डोकोमा जत्ती पानी राखेपनि भरीन्छ ?
नगद दियर कत्तिमात्र दिने ?
हाल सम्म कती रकम संकलन भै सक्यो ? र निर्माण कार्यमा के कस्ता प्रगती भए त ?
सरकारले दिने आदेश/नयाँ स्वरुपको नक्सा सरकार वाट स्वीकृत गराई आफ्नोनै पहलमा बनाई दिंदानै छिटो भन्दा छिटो निर्माण संपन्न भै रकमको पनि पूर्ण सदुपयोग हुने थियो की ?

Reply
uk
August 9, 2016 at 9:06 pm

samachar galat ho yesto samachar rakhana bhayena. SBI Bank le teti dherai paisa diyekai chaina fraud news.

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु