back
NMB ad

धितोपत्र बोर्डले गर्यो बाढीपीडितका लागि ३० लाख रुपैंया सहयोग

Kumari bank ad

काठमाडौ । हालैको वर्षपछि आएको बाढीले पूर्वी तराई क्षेत्रमा धेरै धनजनको क्षतिको अवस्थालाई मध्यनजर गर्दै पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बाढी पीडितका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ । बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न ३० लाख रुपैयाँ बराबरको चेक हस्तारन्तरण गरेको छ ।

प्रधामन्त्री निवास बालुवाटारमा एक कार्यक्रम गरी बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोर्डका सदस्य तोयानाथ अधिकारी, नरबहादुर थापा, जगन्नाथ उपाध्याय तथा बोर्डका कार्यकारी निर्देशक र निर्देशकको उपस्थिती रहेको थियो । राहत कोषमा सहयोग गरेको भन्दै प्रधानमन्त्रीले बोर्डलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मितिः२०७४ भदौ १९

वि.सं.२०७४ भदौ १९ सोमवार १०:५५ मा प्रकाशित

You can share this post!

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...