Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

लोक सेवा आयोगले माग्यो ५ सय ४ शाखा अधिकृत, हेर्नुहोस् विज्ञापन

December 14, 2016

loksewa

काठमाण्डौं । लोक सेवा आयोगले एकैपटक ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखापरीक्षण, परराष्ट्र लगायतका सेवा र समूहहरूका लागि यत्तिको संख्यामा अधिकृत माग गरिएको हो ।

यो पदमा आवदेन दिनेहरुका लागि माघ ४ गतेसम्म समय दिइएको छ । खुलातर्फ २७४, महिला ७३, आदिबासी/जनजातितर्फ ६६, मधेसी ५१, दलिततर्फ १९, अपाङ्ग १० तथा पिछडिएको क्षेत्रतर्फबाट ११ जनका लागि आवेदन मागिएको हो ।

psc-officer lok sewa 2073

२९ मंसिर २०७३, ११।३०

kamal kharel
December 14, 2016 at 6:50 pm

umer had kati samm ma ho ni hi sir ji

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु