back
NMB ad

सेयर सूचक निरन्तर झरेपछि धितोपत्र बोर्डले चाल्दैछ यस्तो कदम !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले  हकप्रद , बोनस  र ‘अक्सन’ निस्कासनलाई व्यवस्थित  गर्न छिट्टै निर्देशन जारी गर्ने भएको छ । यसका लागि आन्तरिक गृहकार्य भैरहेको बोर्ड प्रवक्ता निरज गिरीले जानकारी दिए।

‘केही कम्पनीले स्पष्ट जानकारी बिनै हकप्रद, बोनस र अक्सनको सूचना जारी गरे’, उनले भने ‘जसले समस्या खडा गर्र्यो त्यसैले आगामी दिनमा व्यवस्थित गर्न निर्देशन जारी गर्न लागेको हो।’ हकप्रद, बोनस र अक्सनको को सूचना स्पष्ट नभएको बारे लगानीकर्ताको गुनासो आएको उनले जानकारी दिए । बोर्ड अध्यक्ष डा रेवत कार्की मुलुक बाहिर रहेको हुँदा उनी फर्के लगत्तै निर्देशन जारी गर्ने उनले बताए । उनी सोमबार फर्किनेछन् ।

कतिपय कम्पनीले पहिले हकप्रद सेयर निस्कासन गरि तत्कालै बोनस घोषणा गरेका थिए। यसो गर्ला लगानीकर्तामा बोनस पाउनेरनपाउने द्विबिधा परेको र कम्पनीले पनि स्पष्ट सुचना नदिएको उनले बताए। ‘यस्तो कदमबाट लगानीकर्ता र बजारलाई असर परेको हुँदा स्पष्ट पार्ने गरी सुचना दिन बोर्डले निर्देशन जारी गर्न लागेको हो’ उनले भने।

२ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २ बिहीवार १२:०७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...