back
NMB ad

सेयरको निर्देशन अब लागु हुन्छ : धितोपत्र बोर्ड

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि सेयर आवेदनका लागि एउटै चेकबाट भरिएको दुई तीन वटा सेयर खारेज हुने भन्ने लगायतका अन्योलतालाई चिर्दै शेयर निष्काशनका दौरान एकभन्दा बढी आवेदनमा एउटा चेक प्रयोग गर्न नपाउने, शेयर नपरेको पैसा बैंक खातामा जम्मा गराउनुपर्ने लगायतका विषयहरु अब आउने शेयरमा मात्र लागू हुने स्पष्ट गरेकोछ ।

विज्ञप्तीमा बोर्डले निष्काशन बन्द भैसकेका शेयर निष्काशन प्रकृयामा उक्त निर्देशन लागू नहुने बताएको हो । यस अघि बोर्डले जारी गरेको निर्देशनमा कहिलेदेखि उक्त कुरा लागु हुने हो भन्ने कुरा प्रष्ट पारेको थिएन । जसका कारण लगानीकर्ता अन्योलमा परेका थिए ।

विज्ञप्तिबाट शेयर निष्काशनका दौरान धेरै आवेदनमा एउटै चेक प्रयोग गर्नेको आवेदन रद्ध हुने पक्का भएकोछ । यसका साथै, इन्भेष्टमेण्टको शेयर खरिद गरिसकेको हकमा बोर्डको निर्देशन लागु नहुने पनि प्रष्ट भएकोछ ।

२३ फागुन २०७२, १.००

वि.सं.२०७२ फागुन २३ आइतवार १५:२१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...