back
NMB ad

सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको झट्का

Kumari bank ad

काठमाडौँ । शुक्रबार राति १० बजेर ५ मिनेटमा सिन्धुपाल्चोक  केन्द्र बनाएर गएको ५.५ रेक्टर  स्केल भूकम्पको धक्काले काठमाडौँ बासिलाई त्रसित बनाएको छ ।

ठूलै धक्का महसुश भएपछि सर्वसाधारण घरबाहिर निस्किएका छन् । राति सुत्ने तरखरमा रहेका सर्व साधारण त्रसित भएर बाहिर निस्किएका हुन् । नेपाल-चीन सिमा क्षेत्र लगायत नेपालको राजधानी लगायत मध्यमान्चलका  पहाडी जिल्लाहरुमा ढक्क महसुश भएको थियो ।

bhukampa dhakka 12

भूकम्पको धक्का महसुश भए पनि भौतिक र मानबिय क्षेती भएको खबर आएको छैन ।

 

bhukampa dhakka

 

सोहि समयमा नेपाल-चीन सिमा क्षेत्रको क्षिज़न्ग क्षेत्रमा पनि ५.१ रेक्टर स्केलको धक्का महसुश भएको छ ।

 

२२ माघ २०७२ /१०: ३०

वि.सं.२०७२ माघ २२ शुक्रवार २२:५२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...