back
NMB ad

किन्ने हो ? बैंकले १ सय रुपैंयाको ७ लाख ५२ हजार कित्ता सेयर यसरी दिंदैछ !

Kumari bank ad

काठमाडौ। सेवा विकास बैंक लिमिटेडले ७ लाख ५२ हजार १५१ कित्ता हकप्रद सेयरको लिलामी गर्ने भएको छ । बैंकले संस्थापक समूहको हकप्रद विक्री हुन बाँकी सेयरका लागि लिलामी गर्ने निर्णयसहितको सूचना जारी गरेको जानकारी दिएको छ ।

उक्त हकप्रद सेयरका लागि यही चैत २४ गतेदेखि ३० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने उल्लेख छ । यो बैैंकले न्युनतम १ सय रुपैयाँ तोकेर निष्कासन गरेको हकप्रद सेयरको विक्री प्रवन्धक एनएमबी क्यापीटल लिमिटेड हो । यसको सेयरका लागि एनएमबी बै‌क तथा सेवा विकास बै‌कको केन्द्रिय कार्यालय बुटबलबाट आवेदन दिन सकेन छ ।

प्रकाशित मितिः २०७३ चैत ९

वि.सं.२०७३ चैत ९ बुधवार १२:४४ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...