back
NMB ad

फेरि आइपुग्यो बजारमा १० लाख कित्ता सेयर

Kumari bank ad

काठमाण्डौं । सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख कित्ता सेयर लिलाममा बेच्ने भएको छ । सस्थापक समूहले नौं लाख ६७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर नकिनेपछि बैंकले लिलाममा बेच्न लागेको हो ।

सर्वसाधारण लगानीकर्ताले पनि ७१ हजार सात सय ७३ कित्ता सेयरमा आवेदन नदिएपछि बैंकले लिलाममा बेच्न लागेको हो । धितोपत्र विक्री प्रबन्धक एनएमबी क्यापिलले यो सेयर लिलाम गराउने छ । बैंकले गत फागुन ११ गते देखि चैत १२ गतेसम्म हकप्रद निष्कासन गरेको थियो ।

लिलाममा सेयर किन्न चाहने लगानीकर्ताले सस्थापक र सर्वसाधारण समूहका लागि छुट्टाछुट्टै आवेदन दिनुपर्ने छ । न्यूनतम एक सय रुपैयाँ सेयर मूल्य तोकिएको र लिलाम बढाबढमा अधिकतम मूल्य तिर्न चाहने लगानीकर्ताले सेयर पाउनेछन् । बैशाख २६ गतेभित्र आवेदन दिने लगानीकर्ताले मात्रै सेयर किन्न पाउने छन् ।

१७ बैशाख २०७३, ११.००

वि.सं.२०७३ वैशाख १७ शुक्रवार ११:२१ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...