back
NMB ad

थाहा पाउनुभो तपाईले ? साढे १९ करोडको सेयरमा दुई अर्बको आवेदन !

Kumari bank ad

काठमाण्डौं । कृषि विकास बैंकको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता सेयर बोलकबोलमा झण्डै दुई अर्ब रुपैंयाको सेयर आवेदन परेकोछ । बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म दुई बराबर एक कित्ताको अनुपातमा एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो । जसमध्ये हकप्रदमा आवेदन नपरेको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता सेयर माघ २७ देखि फागुन १२ गतेसम्म लिलाममा राखिएको थियो ।

फेस भ्यालुका आधारमा बैंकले लिलाम गरेको सेयरको मूल्य १९ करोड ६८ लाख ५७ हजार रुपैंयाको मात्र हो । तर यसमा दुई अर्बभन्दा बढीको आवेदन परेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटलका अनुसार बैंकको सेयर लिलामीमा सहभागि हुनका लागि नौ हजार दुई सय २१ जनाले आवेदन दिएका छन् । क्यापिटलले आइतबार मध्यान्ह तीन बजेबाट बोलकबोल खोल्ने बताएकोछ ।

१३ फागुन २०७३, १।००

वि.सं.२०७३ फागुन १३ शुक्रवार १३:५७ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...