back
NMB ad

बिहीबारको सेयर बजारमा १.५२को गिरावट, ९६ करोडको कारोबार

Kumari bank ad

काठमाडौं । साताको अन्तिम दिनको सेयर कारोबारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । कारोबारमा बैकिङ, जलविद्युत र होटल समूह घटेपछि बजार नकारात्मक बनेको हो।
बिहीबार नेप्से १.५२ अंकले घटेर १६३५.७५ विन्दुमा पुगेकोे छ । १५५ कम्पनीको कारोबार भएको बजारमा १७ लाख ७५ हजार कित्ता सेयर ९६ करोड रुपैयाँ बराबरमा किनबेच भएको हो । अघिल्लो दिनको तुलनामा कारोबार रकम २१ करोडले कम भएको छ ।

कारोबारमा आएका बैकिङ, जलविद्युत र होटल समूहका सूचक ओरालो लागेका छन भने बीमा, वित्त, उत्पादन र अन्य समूहका सूचक बढेको छन ।बुधबार एक अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बिहीबारको कारोबारमा सबैभन्दा बढी हाम्रो बिकास बैंकका शेयरधनीले कमाएका छन्। यस बैंकको शेयरमूल्य ८.२३ प्रतिशतले बढेको हो । आरएसडिसी लघुवित्त, सिनर्जी फाइनान्स, लाइफ इन्स्योरेन्स लगायतको सेयरमूल्य बढेको छ ।

प्रकाशित मितिः २०७४ साउन ५

वि.सं.२०७४ साउन ५ बिहीवार १६:३० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...