back
NMB ad

सेयर दलाललाई उपत्यका बाहिर पठाउन नेप्सेले राख्यो बोर्डमा प्रस्ताव

Kumari bank ad

काठमाण्डौैं । नेपाल स्टक एक्सचेन्जले हाल काठमाडौमा मात्र केन्द्रित रहेका सेयर दलालहरुलाई तत्काल राजधानी बाहिर पठाउने योजनासहितको प्रस्ताब धितोपत्र बोर्डमा पेश गरेको छ ।

५० वटा  सेयर दलाल मध्ये ९ वटा बिभिन्न शहरमा गईसकेको अबस्थामा बाँकी ४१ वटालाई पनि तत्काल राजधानी बाहिर शाखा खोली सेयर कारोबार गर्न पठाउने योजना नेप्सेले बोर्डमा पेश गरी स्वीकृति मागेको हो ।

स्टक ब्रोकर एशोसियशनसँगको परामर्शमा नेप्सेले सेयर दलालहरुलाई बाहिर पठाउने कार्ययोजना बनाएको हो । नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले धितोपत्र बोर्डबाट स्वीकृति आएपछि तत्कालै सेयर दलालहरुलाई बाहिर पठाईने बताए ।

लगानीकर्ताहरुले तत्काल सेयर दलालको कार्यालय बिस्तार गराई दिन माग गर्दै आएका छन् । त्यस्तै,  सेयर दलालहरुले पटक पटक नेप्सेसंग आफुहरुलाई बाहिरका जिल्लामा पठाउन र डिलरशीप दिन माग गर्दै आएका छन् ।

१२ पुस २०७३, मेरो लगानी, २।००

वि.सं.२०७३ पुस १२ मंगलवार १४:३१ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...