back
NMB ad

सेयर बजारका दुई ब्रोकर अनिश्चितकालीन निलम्बमा, के होला अब सेयर कारोबार !

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले धितोपत्र बोर्डको निर्देशन भन्दै ३ नम्बर सेयर दलाल अरुण सेक्युरिटिज र ४ नम्बर सेयर दलाल ओपल सेक्युरिटिजलाई निलम्बन गरेको छ ।

नेप्सेको वेवसाईटमा ती दुबै सेयर दलालको कारोबार रोकिएको जनाईए पनि बिस्तृत बिबरण दिईएको छैन ।  धितोपत्र बोर्डको अर्को पत्र नआइन्जेलसम्म ती दुबै सेयर दलालको कारोबार बन्द हुने नेप्सेले जनाएकोछ । ती दुबै ब्रोकर कार्यालयले यस विषयमा आफूहरुले विस्तृत बुझेपछि मात्र प्रतिक्रिया दिने जनाएका छन् ।

अरुण सेक्युरिटिज बारम्बार कारोबार रोकिईरहने दलाल हो भने ओपलको पनि पछिल्लो अबधिमा कारोबार रोकिने क्रम बढेको थियो ।

१६ मंसिर २०७३, ११।३०

वि.सं.२०७३ मंसिर १६ बिहीवार १२:०७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...