back
NMB ad

करिब सवा दुई लाख कित्ता सेयर लिलाममा, किन्ने हैन त ?

Kumari bank ad

काठमाण्डौं । सिनर्जी फाईनान्सको कर्जा अपचलन काण्डमा परेका तत्कालीन संचालक देबेन्द्रप्रसाद ध्यवजुको नाममा रहेको एक लाख ८५ हजार कित्ता संस्थापक सेयर लिलाममा आएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकमा एनबी गु्रपका जेन श्रेष्ठसहित तीन जना संस्थापकले धितोमा राखेको एनसीसी बैंकको ४ लाख ४२३ कित्ता संस्थापक सेयर पनि लिलाममा आएको छ ।

एनसीसी बैंकको सेयर संस्थापक सेयरधनीले मात्र किन्न पाउने गरी एनसीसी बैंकले लिलाममा निकालेको हो । उता, ध्वजुले लिएको कर्जाको सावाँ ब्याज ३५ दिने मौका दिदा पनि तिर्न नसकेपछि सेवा बिकास बैंकले धितोमा रहेको सो १ लाख ८५ हजार कित्ता सेयर लिलाममा राखेको हो ।

न्युनतम मूल्य नतोकिएको सो सेयर खरिद गर्न सात दिन भित्र सिलबन्दी बोलपत्रका साथ १० प्रतिशत नगद जम्माा गरेको भौचर पनि सेवाको कार्यालय बुटवलमा पेश गर्नुपर्ने छ ।

यसैगरी, सिर्जना फाईनान्सले पनि हकप्रद जारी गर्दा नबिकेको ३० हजार ६७० साधारण सेयर र ३० हजार ५५२ संस्थापक सेयर लिलाममा निकालेको छ ।

७ असार २०७३, १०।००

वि.सं.२०७३ असार ७ मंगलवार १२:५७ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...