Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, फागुन ११ , २०७३  |  
Wednesday, February 22, 2017

सेयर अंक बढे पनि कारोबार रकम बढेन, यस्तो छ विश्लेषकको राय

January 12, 2017

nepse

काठमाण्डौं । साताको अन्तिम दिन नेप्से परिसूचक न्यून अंकले बढेको छ। आज नेप्से परिसूचक ३।३५ अंकले बढेर १४७९।८६ अंकमा पुगेको छ।

दिनभरमा १ सय २० कम्पनीको दुई हजार ४ सय ४३ कारोबारबाट ३२ करोड २७ लाख रुपैयाँ बराबरका २६ लाख कित्ता सेयर किनबेच भए। आज खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको करिब १० प्रतिशतले बढ्यो भने कर्णाली विकास बैंकको मूल्य करिब १० प्रतिशतले नै घटेको छ ।

विश्लेषकहरुले एफपीओ, अईपिओसंगै बजारमा तरलताको समस्या कायमै रहेकाले कारोबार रकम बढ्न नसकेको बताउँदै आएका छन् ।

२८ पुस २०७३, ३।४०

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु