back
NMB ad

आज दोहोरो अंकले बढ्यो सेयर बजार, हेर्नुहोस् के हो कारण

Kumari bank ad

काठमाण्डौं । आज मंगलबार सेयरबजार दोहोरो अंकले बढेको छ । बजारमा कारोबारमा आएका अधिकांश सूचकहरु सकारात्मक भएपछि बजार दोहोरो अंकले उकालो लागेको हो ।  आज सेयर बजार हिजोको भन्दा १६ अंक माथि पुगेर बन्द भएको छ ।

मंगलबार सेयर बजार परिसुचक नेप्से १६.०९ अंकले बढेर १३२६.६० अंकमा उक्लेको छ । बजारमा कारोबारमा आएका वीमा र अन्य बाहेक सबै समूहमा आएको सुधारले बजार दोहोरो अंकले बढेको हो । आज वाणिज्य बैंक २५.४४, विकास बैंक ३.३२, जलविद्युत १३, वित्त ९ र उत्पादन समूह १९.८२ अंकले बढेको छ ।

१३७ कम्पनीका १६ लाख ४९ हजार ७ सय ९८ कित्ता सेयर ५२ करोड ८५ लाख रुपैंयामा किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने करिब एक करोडले कम हो ।

१८ माघ २०७३, ३।४५

वि.सं.२०७३ माघ १८ मंगलवार १५:३२ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....