back
NMB ad

के भइरहेकोछ सेयर बजारमा, जान्न चाहनुहुन्छ ? पढ्नुहोस् एक पटक

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यस साता कारोबार रकम र परिसूचक दुबै बढेको छ। यस साता ४५ हजार ७२ कारोबारबाट सात अर्ब १९ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरका एक करोड ४० लाख ४१ हजार १० कित्ता सेयर खरीद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

गएको साता एक सय ५५ कम्पनीको ४१ हजार तीन सय ६३ कित्ता कारोबारमा पाँच अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको एक करोड आठ लाख ३३ हजार ८० कित्ता सेयर खरीद बिक्री भएको थियो । कारोबार रकम गएको साता भन्दा २४.६० प्रतिशत बढी हो । साताभर पहिलो दिनको तुलनामा नेप्से ५३.८१ अंक बढेको छ ।

यस साता चार कम्पनीका बोनस सेयर सुचिकृत भएका छन् । पश्चिमाञ्चल फाइनान्स कम्पनी, जानकी फाइनान्स कम्पनी, नमस्ते वित्तीय संस्था र महिला सहयात्रा माइक्रोफाइनान्सको बोनस सेयर सुचिकृत भएको हो ।

१८ चैत २०७३, १।००

वि.सं.२०७३ चैत १८ शुक्रवार १५:३२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...