back
NMB ad

सोमबार सेयर बढ्यो,कारोबार घट्यो

Kumari bank ad

काठमाडौ । आईतबार जस्तै सोमबार पनि सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । तर, आईतबारको तुलनामा कारोबार रकम भने घटेको छ ।

सोमबार परिसूचक २.८९ अंकले बढेर १६६७.९४ अंकमा पुग्दा ९४ करोड ६८ लाख रुपैंयाको कारोबार भएको छ । यसदिन बैंकिङ, जलविद्युत् र उत्पादनमूलक समूह घटेका छन् भने होटल विकास बैंक, फाइनान्स, बीमा र अन्य बढेका छन् ।

दिनभरिमा १५९ वटा कम्पनीको ३९ लाख ४२ हजार ५४८ कित्ता सेयर आठ हजार पाँच सय ८१ पटक खरिदविक्री हुँदा ९४ करोड ६८ लाख ५ हजार २ सय ७३ रुपैयाँको कारोबार भएको छ ।

सोमबार नागरिक लगानी कोषको छ करोड ७२ लाखमाथिको कारोबार भएको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र नेपाल लाइफ इन्स्योरेन्सको चार करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक र नविल बैंकको तीन करोडमाथिको कारोबार भएको छ भने प्राइम बैंक, प्रभु बैंक र नेशनल माइक्रोफाइनान्सको दुई करोडमाथिको कारोबार भएको छ ।

प्रकाशित मितिः २०७४ साउन २३

वि.सं.२०७४ साउन २३ सोमवार १६:०८ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...