Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, आश्विन ३१ , २०७४  |  
Tuesday, October 17, 2017

वित्तीय संस्थाको सेयर किन्नुभएकोछ ? एकपटक यो पढ्नुहोस् !

November 28, 2016

microfinance

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा एक वित्तीय संस्थाले आफ्नो बुक क्लोज गर्ने जानकारी दिएकोछ । यसरी बुक क्लोज गर्ने जानकारी दिने संस्था मेरो माइक्रो फाइनान्स बित्तीय संस्था लिमिटेढ हो ।

यस संस्थाको ४७औं बोर्ड मिटिङले यस्तो निर्णय गरेको हो । कम्पनीले पुस ४ गतेदेखि १५ गतेसम्मका लागि बुक क्लोज गर्न लागेको हो । पुस १५ गते हुन लागेको साधारण सभाका लागि कम्पनीले बुक क्लोज गर्ने घोषणा गरेको हो ।

१३ मंसिर २०७३, १२।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु