back
NMB ad

छुट्नु होला, सानिमा बैंकको हकप्रद भर्न अब मात्र एक दिन बाँकी

Kumari bank ad

काठमाडौँ । वैशाख १७ गतेदेखि निष्काशन भइरहेको सानिमा बैंक लिमिटेडको हकप्रद सेयर भर्न अब एक दिन मात्र बाँकी रहेको छ । बैंकले ३० प्रतिशत अर्थात (१सय बराबर ३०) को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । चैत्र १६ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद भर्न पाउनेछन् ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालय, सानिमा बैंकको केन्द्रीय कार्यालयलगायत उपत्यकाको भित्री शाखा कार्यालयहरू र सानिमा क्यापिटल लिमिटेड नक्सालबाट हकप्रद सेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ ।

सानिमाले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ८९ करोड १७ लाख ६१ हजार सात सय रुपैयाँ बराबरको एक करोड ८९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको हालको चुक्ता पुँजी पाँच अर्ब ३० करोड ५८ लाख ७२ हजार तीन सय रुपैयाँ रहेको छ ।

हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ८९ करोड ७६ लाख ३४ हजार पुग्ने बैँकले जनाएको छ ।

प्रकाशित मितिः२०७४ जेठ २०

वि.सं.२०७४ जेठ २० शनिवार ११:४६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...