back
NMB ad

सेयर नपरेको पैसा बैंक खातामा फिर्ता हुँदैछ, के तपाईले पाउनुभयो ?

Kumari bank ad

काठमाण्डौं । ग्लोबल आइएमई क्यापिटलले नेपाल क्लियरिंग हाउससँग गरेको सम्झौता अनुसार सिटिजन्स बैंकको सेयर लिलाममा  नपरेको पैसा लगानीकर्ताको बैंक खातामा पठाएको छ ।

क्यापिटलले सिटिजन्स बैंक इन्टरनेशनलको संस्थापक/सर्वसाधारण समुहको हकप्रद सेयर लिलाम बिक्रिको बाँडफाँडमा नपरेका सेयर वापतको रकम फिर्ता भुक्तानी अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएसको आईपीओ रिफन्ड प्रडक्ट आईपीओआर मार्फत सोझै आवेदकको बैंक खातामा पठाएको हो ।

यस अघि आईपीओ तथा सेयर लिलामका बेला केही लगानीकर्ताले मात्र बैंक खातामा सेयर नपरेको पैसा पाउँदै आएका थिए ।

१७ असोज २०७३, १२।००

वि.सं.२०७३ असोज १७ सोमवार १२:२३ मा प्रकाशित

You can share this post!

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....