back
NMB ad

१११ मेगावाट क्षमताको हाईड्रोले सेयर जारी गर्ने

Kumari bank ad

काठमाडौ । रसुवागढी हाइड्रोपावर कम्पनी, सर्वसाधारणलाइृ सेयर जारी गर्ने तयारीमा रहेका मध्ये हालसम्मकै दोस्रो ठुला आयोजना बन्ने भएको छ । १ सय ११ मेगावाटको यो आयोजनाले पहिलो चरणमा कम्पनीले ऋणदाता कर्मचारी सञ्चय कोषलाई चुक्ता पुँजीको २४ प्रतिशत अर्थात् १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ            (१ करोड ६४ लाख कित्ता) सेयर जारी गर्ने भएको हो ।

यता, धितोपत्र बोर्डले हालै जलविद्युत कम्पनीले ऋणी संस्थालाई सेयर दिन नपाउने व्यवस्था गरेको छ । कम्पनीले दोस्रो चरणमा स्थानीयको लागि १० प्रतिशत सेयर र तेस्रो चरणमा १५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने भएको हो ।

यसलाई इक्रा नेपालबाट ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ ।

प्रकाशित मितिः२०७४ साउन १९

वि.सं.२०७४ साउन १९ बिहीवार ११:३१ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...