Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ ११ , २०७३  |  
Wednesday, January 25, 2017

दुई विकास बैंकका सेयरधनीलाई राहत, नेप्सेमा बन्द सेयर कारोबार आजैैदेखि खुल्यो

January 11, 2017

bank-information

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज दुई विकास बैंकको केही समयेदेखि रोकिइरहेको सेयर कारोबार खुल्न पुगेकोछ । यी दुई विकास बैंकमा सहयोगी बिकास बैंक र सहारा बिकास बैंक रहेका छन् ।

यी दुई बैंकको एकआपसमा गाभिने तयारी गरेपछि नेप्सेमा कारोबार रोकिएको थियो । तर अहिले मर्जको प्रक्रिया भाँडिएपछि  आज बुधबारबाट दुवै कम्पनीको सेयर कारोबार खुला गरिएको नेप्सेले जनाएको छ ।

जनकपुरधाममा मुख्य कार्यालय रहेको तीनजिल्ले सहयोगी बिकास बैंक र सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको एक जिल्ले सहारा विकास बैंक मर्जरमा जाने सहमति गरेपछि यी दुवै कम्पनीको नेप्सेमा कारोबार रोकिएको थियो ।

२७ पुस २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु