back
NMB ad

अब ७५ जिल्लाका स्थानीय तहबाटै सेयर खरिदबिक्री हुने !

Kumari bank ad

काठमाडौ । आगामी साउन १ गतेदेखि आस्वा प्रणाली अनिवार्य हुने भएपछि अब स्थानीय स्थानबटै सेयर खरिद गर्न सकिने भएको छ ।आगामी साउन १ गतेदेखि आस्वा विना सेयर खरीदबिक्रि गर्न पाइने छैन । र यसका लागि स्थानीय तहका बैंकका शाखाबाटै शेयर कारोबार सुरु हुनेछ ।

नेपाल धितोपत्र बोर्डले गत माघ १ गतेदेखि ऐच्छिक रुपमा लागू गरेको आस्वा प्रणाली अब अनिवार्य हुने भएको हो । यस प्रणालीलाई अनिवार्य गर्न लगानीकर्ता, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थासहित अन्य सरोकारवालाहरूबाट समेत माग भएको परिप्रेक्ष्यमा ०७४ साउन १ देखि लागू हुने गरी धितोपत्रको सार्वजनिक निष्कासनमा आस्वा प्रणाली अनिवार्य गर्ने निर्णय गरिएको छ, । जसअनुसार, अब २०७४ साउनदेखि आस्वा विना सेयर खरिद गर्न पाइने छैन ।

यो प्रणालीमा हालसम्म २८ वटा वाणिज्य बैंकसहित ५७ वटा बैंक वित्तीय संस्था सहभागी भएका छन् । ती संस्थाहरूले ७५ वटै जिल्लाबाट प्राथमिक निष्काशनमा आवेदन दिन सक्ने सुविधा प्रदान गरेका छन् ।

आस्वा प्रणाली अनिवार्य भएपछि सेयर बजार सहज, पारदर्शी र अनुशासित हुने बोर्डको दाबी रहेको छ ।

प्रकाशित मितिः २०७४ असार ४

वि.सं.२०७४ असार ४ आइतवार ११:३४ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...