back
NMB ad

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी, हेर्नुस् कसले कति मत पाए ?

Kumari bank ad
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले ६३ दशमलब ३० प्रतिशत मत ल्याएर निर्वाचित भएका छन्। बस्तुगत वाहेक सबै समूहमा उनले किशोरकुमार प्रधानलार्इ उछिने। प्रधानले ३६ दशमलब ७० प्रतिशत मात्रै मत पाए।
जिल्ला तथा नगरबाट उपाध्यक्ष भएका किशोरले ४२ प्रतिशत मात्रै मत पाए। गोल्छाले जिल्ला तथा नगरबाट ६१ प्रतिशत मत पाए।सबैभन्दा बढी भार रहेको जिल्ला तथा नगरमा प्रधानले बढी मत ल्याउने अपेक्षा गरेका थिए।तर उनले यही समूहबाट अपेक्षा गरे अनुसार मत पाएनन्।एशोसिएट समूहमा गोल्छा पहिलेदेखिनै बलियो थिए।एशोसिएट समूहबाट प्रधानले जम्मा ६ सय २७ मध्ये १ सय २३ मत मात्रै पाए।उनले यो समूहबाट ५ दशमलब ९० प्रतिशत मत पाए।यही समूहबाट गोल्छाले ५ सय ४ मत पाए।एशोसिएट समूहको तीस प्रतिशत मतभारका आधारमा गोल्छाले २४ दशमलब १० प्रतिशत मत पाए।

३० चैत २०७३, ७।००

वि.सं.२०७३ चैत ३० बुधवार ०७:१८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...