back
NMB ad

जान्नुहोस्,एफपीओ र बोनसको यो विषय तपाईका लागि जानकारीमूलक !

Kumari bank ad

काठमाडौ । शिखर इस्योरेन्स कम्पनीले एफपीओ र बोनसको माध्यमबाट १ अर्ब चुक्ता पुँजी पुर्याउने भएको छ । कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय लिएको हो ।

कम्पनीले गत वर्षको नाफाबाट ६० प्रतिशत बोनस सेयर दिइसकेको छ भने एफपीओका लागि धितोपत्र बोर्डमा निवेदन पनि दिएको छ । तर धितोपत्र बोर्डको नयाँ नियमले भने कुनै कम्पनीले एकपटक एफपीओ ल्याएको ५ वर्षपछि मात्र फेरि अर्कोपटक एफपीओ ल्याउन पाउने व्यवस्था गरेको छ । यसआधारमा शिखरले अनुमति मागे पनि अहिले एफपीओ ल्याउन नपाउने बोर्डले यसअघि नै बताइसकेको छ । तर कम्पनीको एफपीओ धितोपत्र बोर्डको पाइपलाइनमा पनि छ ।

हाल शिखरको चुक्ता पुँजी ८१ करोड ७६ लाख ६८ हजार ३०० रुपैयाँ छ । यसको बिमा कोषमा ५९ करोड १५ लाख ४२ हजार ९३३ रुपैयाँ छ ।

प्रकाशित मितिः २०७४ असार १२

वि.सं.२०७४ असार १२ सोमवार १२:४५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...