back
NMB ad

लघुवित्तको सेयर धनीलाई १५ प्रतिशत बोनसको अवसर

Kumari bank ad

काठमाडौँ । स्वदेशी लघुवित्त (एस्.एल्.बि.एल)ले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट उक्त लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

स्वदेशी लघुवित्तले गत आर्थिक वर्षमा २ करोड ३९ लाख ६३ हजार रुपैंया खुद नाफा कमाएको थियो ।प्रस्तावित लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।

सुनसरीको ईटहरीमा केन्द्रीय कार्यालय रहेको स्वेदेशीको चुक्ता पूँजी १० करोड रुपैंया छ । बोनसपछि कम्पनीको पूँजी डेढ करोडले बढ्नेछ ।

स्वदेशी लघुवित्त वित्तीय संस्थाले गत चैत्रमा मात्रै तीन लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गरेको थियो ।
प्रकाशित मितिः २०७४ भाद्र ४

वि.सं.२०७४ भदौ ४ आइतवार १४:५० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...