back
NMB ad

बैंकको १०० रुपैंया अंकित १ करोड ५७ लाखको सेयरमा आजै आवेदन दिनुहोस्

Kumari bank ad

काठमाडौ । सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद सेयर आज (बुधबार) देखि बिक्री बन्द हुँदैछ । लगानीकर्ताले आज कार्यालय समयमा मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकले जेठ २५ गतेदेखि १०ः३ को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १ करोड ५७ लाख ५२ हजार ५७८.१३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा जेठ १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

सिद्धार्थको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले सिद्धार्थ बैंकको हात्तिसार, काठमाडौंलगायत यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मितिः२०७४ असार २८

वि.सं.२०७४ असार २८ बुधवार १४:०५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...