back
NMB ad

तपाईसँग बैंकको सेयर छ ? पारित भयो ३९ प्रतिशत बोनस सेयर

Kumari bank ad

काठमाडौ। सिद्धार्थ बैंक लिमिटेडको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३९ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न बैंकको पन्ध्रौं वार्षिक साधारणसभाले पारित गरेको हो ।

यस अघि बैंकले जारी गरेको २५ प्रतिशत हकप्रद पछिको पुँजीको आधारमा ३९ प्रतिशत बोनस सेयर प्रदान गर्न लागेको बैंंकले जनाएको छ । साथै, सभाले संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्विरोध चयन गरेको छ । नव निर्वाचित संचालकहरु मनोजकुमार केडिया, नरेन्द्रकुमार अग्रवाल, वीरेन्द्रकुमार साह र दिनेश शंकर पालिखे रहेका छन् ।

त्यसैगरी उक्त साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना संचालकहरुको समेत निर्विरोध चयन गरेको छ । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित संचालकहरुमा महेशप्रसाद पोखरेल, हेमन्त ज्ञवाली र राजेशकुमार केडिया रहेका छन् ।

प्रकाशित मितिः २०७३ फागुन ५

वि.सं.२०७३ फागुन ५ बिहीवार १७:१४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...