back
NMB ad

३९ प्रतिशत बोनसको मौका छुट्ला है, आज अन्तिम दिन

Kumari bank ad

काठमाण्डौं । सिद्धार्थ बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारणसभाका लागि भोलि बिहीबारबाट बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द हुदैँछ ।

बैंकले गत बर्षको खुद नाफा र बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकलाई मर्ज गर्दाबाट बचेको स्वापबाट लगानीकर्तालाई ३९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

बैंकले यसअघि ४८.७५ प्रतिशत बोनस दिने प्रस्ताव गरे पनि केही समय अघि बिक्री गरेको २५ प्रतिशत हकप्रदलाई समेत हिसाब गर्दा त्यो ३९ प्रतिशत हुने कम्पनीले जनाएको छ । हकप्रदमा नबिकेको सेयर सकार्नेले समेत बैंकले प्रस्ताव गरेको लाभांस पाउनेछन् । बुधबार मात्रै बैंकले लिलामीमा राखेको सेयरको बाँडफाँट गरेको छ ।

बैंकले फागुन ५ गतेका लागि साधारणसभा राखेको छ । आगामी फागुन पाँच गतेको साधारणसभाबाट बैंकले फेरि ३० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्देछ ।

१९ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १९ बुधवार ११:४१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...