back
NMB ad

सिद्धार्थसँग गाभिए एकता विकास र नेपाल आवास, एकिकृत कारोबार सुरु

Kumari bank ad

काठमाण्डौं । सिद्धार्थ डेभलपमेन्ट बैंकसँग एकता विकास बैंक र नेपाल आवास फाइनान्स गाभिएका छन् । एकिकृत कारोवारको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरे। मर्जरपछि बनेको नयाँ संस्थाले आज शुक्रवारदेखि एकिकृत कारोबार सुरु गरेको छ ।

राष्ट्रियस्तरको सिद्धार्थ डेभलपमेन्ट बैंकमा १० जिल्ला कार्यक्षेत्र भएको एकता विकास बैंक र ग वर्गको राष्ट्रियस्तरको नेपाल आवास फाइनान्स लिमिटेड गाभिएका हुन्।

मर्जर पश्चात बैंकको चुक्तापूँजी एक अर्ब १४ करोड भएको छ भने बैंकका ३३ बटा शाखा भएका छन्। त्यस्तै बैंकको १२ अर्ब निक्षेप, १० अर्ब कर्जा सहित देशकै दोस्रो ठूलो डेभलपमेन्ट बैक भएको छ।

२८ जेठ २०७३, ३।००

वि.सं.२०७३ जेठ २८ शुक्रवार १५:२७ मा प्रकाशित

You can share this post!

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...