back
NMB ad

करिब २१ करोड बराबरको सेयर निस्कासन गर्न लागेको बैंकबारे जान्नुहोस्

Kumari bank ad

काठमाण्डौँ । सिन्धु बिकास बैंकले ८० प्रतिशत हकप्रद निस्कासनकालागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले २० करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरका २० लाख ९७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

बैंकको हाल २६ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । पुष मसान्त सम्म बैंकले एक करोड ३८ लाख कमाएको छ । बैंकले गएको वर्षको मुनाफाबाट १७।६८ प्रतिशत लाभा‌ंश दिएको छ । बैंकको हकप्रद निष्कासनकालागि बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।

हकप्रद निष्काशन गर्ने निर्णय बैंकको सातौँ वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।

१८ फागुन २०७३, २।००

वि.सं.२०७३ फागुन १८ बुधवार १४:२३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...