Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, पौष ३ , २०७४  |  
Monday, December 18, 2017

दोस्रो पटक प्रधानमन्त्रीमा नाम दर्ता गराउँदै गरेका प्रचण्डलाई बुहारी सिर्जनाले भनिन् मेरो विवाह र छोराको जन्म दर्ता चाहीँ कहिले गरिदिनुहुन्छ ?

हेर्नुस भिडियो

August 3, 2016

prachanda

काठमाडौ । प्रचण्डकी बुहारी सिर्जनाले भावुक हुँदै भनिन् । प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी भनेर म संग के आधार छ ? खै त्यहि आधारका लागि लडिरहेको छु । र आजसम्म मैले पाएको छैन । माईत गएदेखि प्रचण्डले समेत एकवचन घर आउन, बस्न नभनेकोमा सिर्जनाले चित्त दुखाईन । त्यस्तै प्रचण्डका नाती यतिबेला अंध्यारो भविष्यमा छन् । उनको जन्मदर्ता कसले दिने हो, पढाउने कस्ले ? प्रचण्डलाई आफ्नै बुहारी र नातीको आँशुले पोल्ने त होईन ! हेर्नुस भिडियो

 

 

 

 

 

sushila shrestha
August 4, 2016 at 10:07 am

प्रचन्ड जी पहिला बुहारीको बिहे दर्ता र नातीको जन्मदर्ता गर्नुहोस अनि मात्र आफ्नो पद सम्हाल्नुहोला नत्र तपाईको पद नै धरापमा पर्नेछ

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु