back
NMB ad

१५ हजार रुपैयाँ र निवेदनका साथ आए १ लाख बराबरको बत्ती

Kumari bank ad

काठमाण्डौँ । महानगरपालिकाले पाँच बर्षभित्र उपत्यकाका नगरका सबै सडक उज्यालो बनाउने भएको छ । सौर्य सडक बत्ती कार्यक्रमको लागतमध्ये ५० प्रतिशत सरकार, १५ प्रतिशत उपभोक्ता (संस्थागत सहभागिता भएमा ३० प्रतिशत) र बाँकी महानगरले व्योहोर्ने गरी सुरु भएको यो परियोजनामा स्थानीयको सहभागिता बढ्दै गएपछि यस्तो हुन लागेको हो ।

विभागका अनुसार १५ हजार रुपैयाँ उठाएर निवेदनका साथ आए १ लाख बराबरको बत्ती पाइने हुँदा सर्वसाधारणले उत्साह देखाएका हुन्।

अघिल्लो आर्थिक बर्षमा सुरु भएको जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम अन्तर्गत महानगरपालिका मुख्य सडकमा दुई हजारवटा बत्ती जडान गरिएको थियो। यो बर्ष उक्त संख्यालाई पाँच हजार पुर्याउने जनाइएको छ।

आउँदो पाँच बर्षभित्र महानगर अन्तर्गतका सबै सडकमा उज्यालो पुर्याउन ५० देखि ६० हजार वटा सौर्यबत्ती जडान गर्नुपर्ने शहरी पुर्वाधार विकास विभागले जनाएको छ। शहरलाइ रातमा पनि जीवन्त, सुरक्षित, सुन्दरता कायम राख्न यो कार्यक्रम ल्याएको महानगरले जनाएको छ।

९ फागुन २०७३, बिजमाण्डु, १।००

वि.सं.२०७३ फागुन ९ सोमवार १४:१२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...