back
NMB ad

२० करोडमा सम्पन्न भयो सौर्य बत्ती जडान कार्यक्रम, लक्ष्मीपूजाको दिन उद्घान हुने !

Kumari bank ad

काठमाण्डौं ।  काठमाडौं महानगरपालिकाको सबै वडाका सडकहरु लक्ष्मीपुजाको दिनबाट झलमल हुनेभएका छन् । महानगरले ल्याएको ‘जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम’ अनुसार सडकमा सौर्य उर्जा जडान गरिएपछि यस्तो सम्भव हुन लागेको हो।

करिब २० करोड रुपैयाँ लागतमा राजधानीका ६६ वटा स्थानमा एक हजार सात सयवटा सौर्य बत्ती जडान गरिएको छ। सौर्य वत्ती राख्न ६० प्रतिशत अनुदान, महानगरपालिका २५ प्रतिशत र बाँकी १५ प्रतिशत स्थानीय उपभोक्ताले लगानी गरेका छन्। यो योजना अन्तर्गत महानगरपालिकाले करिब १६ करोड २५ लाख रुपैयाँ लगानी गर्नेछ भने बत्ती जडानमा उपभोक्ताले करिब ९ करोड ७५ लाख रुपैयाँ खर्च गर्नेछन् ।

लक्ष्मीपुजाको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सौर्य बत्तीको उद्घाटन गर्ने महानगरपालिकाले जनाएकोछ ।  अहिले राजधानीका सबै ठाँउमा सौर्य बत्तीका पोल गाड्ने भइसकेको छ भने बत्ती जडान गरेर परीक्षणको काम भइरहेको छ।

१० कार्तिक २०७३, १०।००

वि.सं.२०७३ कात्तिक १० बुधवार ११:२९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...