back
NMB ad

विदेशीको दवावमा इन्धन उत्खनन् रोकियो !

Kumari bank ad

भक्तपुर । नेकपा एमालेका नेता एवं पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले आफ्नो कार्यकालमा उत्खनन् गर्न थालेको पेट्रोलियम खानी बिदेशीको दवाबमा निरन्तरता नपाएको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले वर्तमान सरकारले बिगत सरकारले कार्यान्वयनमा ल्याएको पेट्रोलियम पर्दाथ उत्खनन् कार्य बिदेशीको दबाबमा ओझेलमा पारेको आरोप लगाएका हुन् । उनले यस अघि सरकारले दैलेख लगायतका केहि जिल्लामा पेट्रोलियम खानीको राम्रो सम्भावना रहेता पनि छिमेकीको परनिर्भरताकै कारण उत्खनन् कार्य रोकिएको बताए ।
पाण्डेले सात प्रदेशमा औद्योगिक क्षेत्र बिस्तारको काम समेत वर्तमान सरकारले अघि नबढाएको गुनासो गर्दै नेपाल र नेपालीको प्रगती औद्योगिकरणमै रहेको तर वर्तमान सरकारले नेपाल र नेपालीको प्रगतीपथलाई रोक्ने काम गरिरहेको टिप्पणी गरे ।
पाण्डेले स्थानिय तहको निर्वाचन गर्ने तर्फ सरकारले चासो नदेखाउनुमा बिदेशीकै इशारा रहेको हुन सक्ने भन्दै अविलम्ब स्थानिय तहको निर्वाचनको वातावरण तयार गरी मिति घोषणा गर्नु पर्ने माग गरे ।
७ माघ २०७३

Som pandey

वि.सं.२०७३ माघ ९ आइतवार ०८:०६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...