back
NMB ad

राजा पनि जनतासँगै बिरोध प्रदर्शन गर्दै सडकमा !

Kumari bank ad

स्पेनमा भएको एक प्रदर्शनमा उक्त देशका राजा पनि सडकमा प्रदर्शनमा उत्रिएका छन् । बार्सिलोना सहरमा १५ जनाको ज्यान जाने गरी गत साता गराइएको आक्रमणको विरोधमा दशौं हजार मानिसले प्रदर्शन गरे । प्रदर्शनमा सर्वसाधारणसँगै सो देशका प्रधानमन्त्री मारिआनो राखोय पनि सहभागी भए ।king spain1

सन् १९७० को दशकमा स्पेनमा राजतन्त्र पुनर्बहाली भएपछि प्रदर्शनमा सहभागी हुने फेलीपे छैठौं पहिलो राजा हुन्। सन् १९७५ मा तत्कालीन सैनिक तानाशाहको मृत्यु भएपछि स्पेनमा राजतन्त्रको पुनर्बहाली भएको थियो।

स्वायत्ताको माग गर्दै लामो समयदेखि भइरहेको संघर्षमा प्रयोग गरिँदै आएको क्याटालोनियाको सयौं झण्डाका पछाडि राजा र प्रधानमन्त्री देखिएका थिए। उक्त प्रदर्शन “म डराएको छुइनँ” लेखिएको ठूलो ब्यानर बोकेर प्रदर्शन भएको थियो ।

यही अगस्ट १७ तारिखमा हिँडिरहेका मानिसहरुमाथि भ्यान जोताइएको थियो। सो घटनाको इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको थियो।

प्रकाशित मितिः २०७४ भदौ ११

वि.सं.२०७४ भदौ ११ आइतवार १५:४७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...