back
NMB ad

विभिन्न संचारमाध्यमका ६ पत्रकार पुरस्कृत !

Kumari bank ad

काठमाण्डौँ । नेपाल दक्षिण एसियाली खेलकुद् पत्रकार संघले ६ जना खेल पत्रकारलाई पुरस्कृत गरेको छ। संघले बुधबार काठमाडौमा एक समारोह गरी विभिन्न संचारमाध्यममा आवद्ध ६ जना पत्रकारलाई पुरस्कृत गरेको हो।

पुरस्कृत हुनेमा नागरिकका अजय फुँयाल, राजधानीका रामसुदन तिमल्सिना, एभिन्युज टेलिभिजनकी पवित्रा श्रेष्ठ, राजधानीका राजेन्द्र श्रेष्ठ, अन्नपूर्ण पोष्टका रजेन्द्र क्षेत्री र सगरमाथा टेलिभिजनका राजेश थापामगर छन्।

युवा तथा खेलकुद् मन्त्री सत्यनारायण मण्डल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रमाणपत्र र पुरस्कार रकम प्रदान गरे। पुरस्कार स्वरुप फुँयाललाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ भने अन्य पाँच जनालाई जनही १०र१० हजार रुपैयाँ दिइएको छ।

२९ बैशाख २०७३, १२।००

वि.सं.२०७३ वैशाख २९ बुधवार १४:५२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...