back
NMB ad

चार दिनका लागि मात्र खुल्न लागेको बैंकको एफपिओ भर्ने ठाउँ थाहा पाइराख्नुहोस्

Kumari bank ad

काठमाण्डौं । बहुप्रतिशित स्टाण्डर्ड चार्टड बैंकको एफपिओ चैत १ गतेदेखि खुला हुने भएको छ । बैंकले १२ सय ९० रुपैँयाको दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ निष्काशन खुला गर्न लागेको हो । चैत १ गतेदेखि खुला हुने एफपीओ चाँडोमा चैत ४ गते बन्द हुनेछ ।

बैंकले एफपीओ निष्काशनका लागि एनएमबि क्यापिटलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । बैंकको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि अर्थात १२ हजार ९ सय रुपैयाँ र अधिकतम २५ हजार आठ सय ८० कित्ता अर्थात तीन करोड ३३ लाख ८५ हजार दुई सय रुपैँयासम्मको लागि आवेदन दिन सक्नेछन् ।

ईच्छुक लगानीकर्ताले एफपीओमा धितोपत्र बोर्डबाट आस्बा प्रणाली सेवा प्रदान गर्न अनुमति लिएका बैंक तथा वित्तिय संस्थाका अलवा पुरानै तरिकाबाट एनएमबि बैंकका शाखा कार्यालयबाट आवेदन गर्न सक्ने छन् ।

१९ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन १९ बिहीवार १२:२८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...