back
NMB ad

तयार रहनुहोस्, बैंकले जारी गर्दैछ ३ अर्ब ३० करोड रुपैयाँको साधारण सेयर !

Kumari bank ad

काठमाण्डौं । स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको नयाँ साधारण सेयर (एफपीओं) निष्कासन गर्ने भएको छ । बैंकले आफ्नो वेवसाइट मार्फत पुँजी वृद्धि योजना सार्वजनिक गर्दे प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाएको हो ।

बैंकको गत असोज ३ मा बसेको संचालक समितिको बैठकले फर्दर पब्लिक अफारिंग (एफपीओं) निष्काशन गर्ने निर्णय गरेको थियो । बैंकले गत आर्थिक बर्षमा एक अर्ब २६ करोड खुद नाफा कमाएको थियो । बैंकले एफपिओ र बोनस सेयर जारी गरेर राष्ट्र बैंकले तोकेको आठ अर्ब पुँजी पुर्याउने भएको हो ।

दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले यसअघिनै गतआर्थिक बर्षको मुनाफाबाट ३३ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरिसकेको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी तीन अर्ब ७५ करोड पुग्नेछ । त्यसपछि बैंकले ३ अर्ब ३० करोड बराबरको नयाँ सेयर निष्कासन गर्नेछ । एफपिओपछि बैंकको पूँजी ७ अबै ५ करोड रुपैयाँ पुग्नेछ भने चालु आर्थिक बर्षमा एक अर्ब रुपैयाँ बराबरको बोनस वितरणपछि आठ अर्ब पुँजी पुर्याउने पुँजी योजनामा उल्लेख छ ।

७ कार्तिक २०७३, ३।००

वि.सं.२०७३ कात्तिक ७ आइतवार १४:५६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...