back
NMB ad

पुँजी बजारका समस्या हल गरिने

Kumari bank ad

काठमाडौ। व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले पुँजी बजारका समस्या समाधान गर्न अर्थ समिति सकारात्मक रहेको बताएका छन् । नेपाल सेयर ब्रोकर एसोसिएसनको २२ औँ वार्षिक साधारणसभाको अवसरमा उनले पुँजी बजारसँग सम्बन्धित विषय लगानी, प्रवद्र्धन र सुरक्षणमा व्यवसायीलाई सघाइने बताए । उनले सरकार सरोकार भएका निकाय र पुँजी बजारसँग सम्बन्धित सबैलाई राखेर छलफल गरी समस्याको समाधान गर्न समिति तत्पर छ भने ।

एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीको सभापतित्वमा भएको उद्घाटन सत्रमा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार प्रा पुण्यप्रसाद रेग्मी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलगायतले बजारको स्थायित्व र आर्थिक विकास सबैको चासोको विषय भएकाले सम्बद्ध पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मितिः २०७३ पुस २३

वि.सं.२०७३ पुस २३ शनिवार १६:५८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...