back
NMB ad

रानी सबस्टेसनमा नयाँ ट्रान्सफर्मर जडान

Kumari bank ad

नेपाल विद्युत प्राधिकरणको बिराटनगरस्थित रानी सबस्टेसनमा नयाँ ट्रान्सफर्मर जडान गरिएको छ । पुरानो ट्रान्सफर्मर बिग्रिएको डेढ महिनापछि ३३/११ केभी क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको हो ।

शुक्रबार बिनालोड चार्ज गरिएको ट्रान्सफर्मर शनिबार साँझबाट लोड दिइएको प्राधिकरण क्षेत्रीय कार्यालय बिराटनगरका निर्देशक बज्रभुषण चौधरीले बताए । उनका अनुसार बिग्रिएका ट्रान्सफर्मर मर्मतका लागि हेटौंडा प्रयोगशालामा पठाइएको छ ।

गत चैत २४ गतेबाट ट्रान्सफर्मर बिग्रिएकाले बिराटनगर क्षेत्रमा नियमति विद्युत आपुर्तिमा समस्या हुँदै आएको थियो । ट्रान्सफर्मर जडानपछि सो क्षेत्रको विद्युत आपुर्ति सहज भएको चौधरीले बताए ।

प्रकाशित मितिः २०७४ जेठ ७

वि.सं.२०७४ जेठ ७ आइतवार १४:५९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...