back
NMB ad

बलीउड अभिनेत्री सनी लियोनको अमेरिकाको घर सजाउन नेपालबाट के किनिन् ?

Kumari bank ad

एजेन्सी–बलीउड अभिनेत्री सनी लियोन र उनका पति डेनियल वेबरले हालैमा अमेरिकाको लस एन्जिलिसमा ५ विएचकेको लग्जरी घर किनेका छन् । सनीको यो घर शेर्मन ओक्समा छ र यहाँ बलीउडका धेरै सेलिब्रिटीज रहन्छन् ।

हालैमा यो घरको फोटोहरु सनीले आफ्नो सोसल ह्याडलमा शेयर गरेकी छिन् । यो घर निकै आलिसान छ । सनी र डेनियल अब यही शिफ्ट हुने तयारीमा छन् । यसलाई सजाउनका लागि यी दुईले नेपाल, इटली र स्पेनबाट इन्टीरियर खरीद गरेका छन् ।

यो घर सनीको ३६ औं बर्थडेको गिफ्ट हो । यसलाई डेनियल र सनी लामो समयदेखि किन्न चाहन्थे । अन्ततः सनीको बर्थडेमा यो पूरा भएको हो । सनीको नयाँ घर ४३, ५६० वर्ग फुटमा फैलिएको छ । सनीको घरमा ५ बेडरुम, एक होम थिएटर, स्वीमिंग पूल, आउटडोर डाइनिंग एरिया र एक ठूलो गार्डन छ । सनी र डेनियलले घरका लागि भगवान गणेशको मूर्ति समेत खरिद गरेका छन्

प्रकाशित मितिः २०७४ जेठ ८

वि.सं.२०७४ जेठ ८ सोमवार १७:१३ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...