Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017

आईपीओ बाँडफाँड भयो,तपाईलाई पर्यो त ?हेर्नुृहोस् !

November 8, 2017

ipo Demand

काठमाडौ । सपोर्ट माइक्रोफाइनान्सको आइपीओ बुधबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथा मार्फत १६ हजार ७४० जना आवेदकले १० कित्ता सेयर पाएका छन् ।

कुल २ लाख ३५ हजार २४८ जनाको आवेदन स्वीकृत भएकोमा १६ हजार ७४० जनाले मात्र सेयर पाएका हन् । बाँकी आवेदकको हात खाली भएको छ । २ हजार ३९६ जनाको आवेदन रद्द भएको छ । सपोर्टले असोज १८ देखि २३ गतेसम्म १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।

यसमध्ये कर्मचारीलाई ३ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुलाई ९ हजार कित्ता सेयर दिइएको छ । बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गरिएको हो ।

यसको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको थियो । रातो अक्षरको यो लिंक खोलेर आईपीओ रिजल्ट हेर्नुहोस् (IPO Result )

प्रकाशित मितिः२०७४ कार्तिक २२

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु