back
NMB ad

१०% बोनसपछि सेयरधनीले अब पाउँदै हुनुहुन्छ ४०% हकप्रद,पढ्नुहोस्

Kumari bank ad

काठमाडौ । सूर्या लाइफ इन्सुरेन्सले १० प्रतिशत बोनस सेयरपछि ४० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्न भदौ २७ गते साधारण सभा बोलाएको छ । भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा १० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लगिने भएको छ । सूर्याले साधारण सभामा आर्थिक वर्ष २०७२/७३ को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ६५ करोड ६२ लाख ५० हजार रुपैयाँको १० प्रतिशतले हुने ६ करोड ५६ लाख २५ हजार रुपैयाँको बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव गर्ने जनाएको छ । कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ०.५२६३ प्रतिशत नगद लाभांश पनि दिने जनाएको छ ।

यसका साथै, बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा पेस गरिने भएको छ ।

प्रकाशित मितिः २०७४ भदौ ४

वि.सं.२०७४ भदौ ४ आइतवार १४:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...